Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


बैतडीको झुलाघाट सीमानाका ३ दिन बन्द हुने

काठमाडाैं । बैतडीको झुलाघाट सीमानाका तीन दिन बन्द हुने भएको छ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका कारण बन्द गरिएकाे हाे। मतदान हुनु भन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभएकाे छ। उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएको झुलाघाट…