विराटनगर, कात्तिक ३ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ४७४ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४ सय ६८ जनाको पीसीआर परीक्षण गरिएकोमा १ सय ४९ महिला र ३ सय २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित मध्ये मोरङमा २ सय ६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७,…