Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


सिरीजंघामा टोल विकास संस्थामार्फत् योजना सञ्चालन

ताप्लेजुङ, मंसिर ६ । ताप्लेजुङको सिरीजंघा गाउँपालिकाले उपभोक्ता समितिको काम प्रभावकारी नभएपछि टोल विकास संस्थामार्फत् योजना सञ्चालन गर्ने नीति लिएको छ । उपभोक्ता समितिबाट भएका काम पारदर्शी नभएको गुनासोहरु बढ्न थालेपछि टोल विकास संस्थामार्फत् काम गर्ने गाउँपालिकाले नीति लिएको हो । वर्षौंदेखि गाउँका सामाजिक कार्यमा सक्रिय सिरीजंघा गाउँपालिका–३ की शान्ति लिम्बुको जिम्मेवारी फेरिएको छ ।…