काठमाडौं । कोरोना संक्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा स्वास्थ्य परीक्षणमा कडाई गरिएको छ । भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिकाकाे स्वास्थ्य महाशाखाले जनाएकाे हाे । कोरोना संक्रमण कम भएपछि गत असोज १ गतेदेखि यो नाकामा जाँच रोकिएको थियो । स्वास्थ्य महाशाखाका अनुसार छिमेकी…