Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


लुम्बिनी सरकार अल्पमतमा परेको प्रमाणित भएको छैन: मुख्यमन्त्री गिरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आफ्नो सरकार अल्पमतमा नपरेको दावी गर्नुभएकाे छ। सोमबार बिहान दाङको तुलसीपुरमा संचारकर्मीसँग संक्षिप्तमा कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । आफ्नो सरकार अल्पमत परेको भन्ने कुरामा प्रदेश सभामा परीक्षण हुन बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले विश्वासको मत नपाएको खण्डमा मुख्यमन्त्री भइरहने सवाल नभएको पनि बताउनुभयो । उहाँले…