Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


बुटवलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

बुटवल । दुईवटा मोटरसाईकल र बस एकआपसमा ठाेक्किदा बुटवलमा एक जनाको ज्यान गएको छ। बुटवल उपमहानगरपालिका –१० स्थित हेराइजन चोकमा शुक्रबार बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु ७२ प ७३९२नम्बरको मोटरसाइकल सोही दिशाको लु १ क ५३२ नम्बरको बसमा ठोक्किएर अनियन्त्रित भएको थियो । अनियन्त्रित भएको सो मोटरसाइकले भैरहवाबाट बुटवल तर्फ आउँदै गरेका लु १७…