Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


बेलहिया नाका दुई दिन बन्द हुने

काठमाडौं । रुपन्देहीको बेलहिया नाका मंगलबारदेखि दुई दिन बन्द हुने हुने भएको छ । भारतको उत्तर प्रदेशको महराजगंज जिल्ला नगर निकायको निर्वाचन यहि वैशाख २१ गते बिहीबार हुने भएकाले मंगलबार साँझदेखि बिहीबार साँझ ६ बजेसम्म नाका बन्द हुने भएको हो । निर्वाचनलाई लक्षित गरेर नेपाल–भारत सीमा नाका ४८ घण्टा अगाडिबाट बन्द गर्न लागिएको जिल्ला प्रशासन…