अर्घाखाँची । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी अमेरीकाले नेपालमा खोलेको आरोप लगाउनुभएको छ । प्रगतिशिल पत्रकार महासंघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उहाँले कुनै विचार सिद्वान्त बिना सञ्चालनमा आएको पार्टीले देशको हक हितका लागि काम नगर्ने जिकिर गर्नुभयो । चितवनमा भएको उपनिर्वाचनमा समेत अमेरीकी आएर भोट मागेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजयी गराउन…