दाङ । दाङ तुलसीपुर– ७ का अंकित अधिकारीले क्यानडा र पोल्याण्ड पठाई दिने भन्दै लाखौँ रुपैयाँ उठाएर फरार भएका छन् । पीडितहरुले तुलसीपुरमा पत्रकार सम्मेलन गरी अधिकारीले क्यानडा र पोल्याण्ड पठाईदिने भन्दै नक्कली भिसा र टिकट देखाएर २७ लाख रुपैयाँसम्म उठाएर भागेको बताएका हुन् । तुलसीपुर– २ खैरीपुरका गंगाबहादुर डाँगीले अधिकारीलाई २५ लाख रुपैयाँ बुझाएको…