बर्दिया । बर्दियाको नेपाल–भारत सिमावर्ती क्षेत्रमा दैनिकजसो जंगली हात्तीले स्थानीयका घरटहरा भत्काउनुका साथै अन्नपात र बालीनालीमा क्षति पुर्याएको छ । बुधबार राति राजापुर नगरपालिका– ७ शंकरपुरका भक्त बहादुर दमाईको लगभग एक बिगाह खेतमा लगाउन रोपाइका लागि तयार पारिएको धानको बिउ खानुका साथै कुल्चेर क्षति पर्याएको हो । नेपाल–भारत सिमावत्र्ती जंगलवाट आउने हात्तीको झुण्डले दैनिकजसो क्षति…