Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


डेढ वर्षपछि आयल निगम नाफामा, १ अर्ब ६० करोड मासिक नाफा हुने

काठमाडौं । नेपाल आयल निगम डेढ वर्षपछि नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ८७ अमेरिकी डलरमा आएपछि निगमको मासिक नाफा १ अर्ब ६० करोड हुने भएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले अक्टोबरमा पठाएको मूल्यमा निगमलाई पेट्रोल लिटरमा ६ रुपैयाँ ४५ पैसा र डिजल लिटरमा १२ रुपैयाँ नाफा हुने भएकाे…