Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


अध्यक्ष आरके मानन्धरद्वारा ज्ञानकाजी मानन्धर पुस्तककाे लोकार्पण

काभ्रे । ईमेज मिडिया ग्रुपका अध्यक्ष आरके मानन्धरले शिक्षा, संस्कृति र साहित्यको क्षेत्रमा ज्ञानकाजी मानन्धरले पुर्याउनुभएको योगदान अतुलनीय रहेको बताउनुभएको छ । शनिबार काभ्रेको पनौतीमा आयोजित एक समारोहकाबीच ज्ञानकाजीको योगदानकाे बारेमा समेटेर तयार पारिएको 'ज्ञानकाजी मानन्धर' नामक पुस्तक लोकार्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो । हरेक क्षेत्रमा पात्र महत्वपूर्ण हुने बताउँदै अध्यक्ष मानन्धरले संस्कृति, साहित्य…