Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


संघमा १२ वटा मन्त्रालय मात्रै राखौं : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघमा १२ वटा मात्रै मन्त्रालय हुनुपर्ने प्रस्ताव गर्नुभएको छ । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनुभएका उहाँले संघमा १२ र प्रदेशमा ७ वटा मात्रै मन्त्रालय भए पुग्ने धारणा राख्नुभएको हो । संघीयतामा खर्च धेरै भयो भन्ने आलोचनाबाट बच्न पनि संघमा रहेको २५ वटा मन्त्रालय कटौति गरेर १२ वटामा…