काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेशका पदाधिकारीको सम्मेलन गण्डकी प्रदेशको पोखरामा हुने भएको छ । कांग्रेस गण्डकी प्रदेश समितिको आयोजनामा सातै प्रदेशका पदाधिकारीहरूको सम्मेलन भदौ १६ र १७ गते पोखरा हुने नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिनुभएको छ । सम्मेलनको उद्घाटन पार्टी सभापति शेरवहादुर देउवाले गर्नुहुनेछ । कार्यक्रको औपचारिक निर्णय भने भदौ…