Logo २६ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025


गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको अंकुश, दीर्घकालिन असरका काम नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालिन असरका कुनै पनि काम नगर्न अन्तरिम आदेश जारी गरेको छ । गण्डकीको निवर्तमान मूख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालेको रिटमा बुधबार सुनुवाई गर्दै न्यायाधीश विनोद शर्माको ईजलासले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने प्रकृतिका निर्णय नगर्न/नगराउन अन्तरिम आदेश जारि गरेको हो । सर्वोच्चको यो आदेशसँगै मूख्यमन्त्री अधिकारी…