Logo १६ कार्तिक २०८२, आइतबार | Mon Nov 3 2025


अंग्रेजी नयाँ वर्षको अवसरमा ठमेल सडक महोत्सव हुने

काठमाडौं । ठमेल पर्यटन विकास परिषदले अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा न्यु इयर इभ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ । परिषदले आज शुक्रबार पत्रकार सम्मेलन महोत्सवकाे बारेमा जानकारी गराएकाे हाे । साेही सम्मेलनमा बोल्दै ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माले सबै किसिमका व्यवसायीहरुलाई मध्यनजर गरेर ठमेलको पर्यटन प्रवर्द्धनका लागि सडक महोत्सव…