Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


सिन्धुलीमा एक सय १५ किलो लागुऔषध गाँजा सहित चार पक्राउ

सिन्धुली । सिन्धुली प्रहरीले एक सय १५ किलो लागु औषध गाँजा सहित चार जनालाई पक्राउ गरेको छ । मोटरसाइकलमा लागू औषध गाँजा ओसारपसार भईरहेको भन्ने विशेष सुराकीको आधारमा प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिकाबाट सिन्धुलीको मरिण गाउँपालिकाको छाप बजार आउँदै गरेका तीन वटा मोटरसाइकल चेकजाँच गर्दा एक सय १५ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी…