Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


नेपाली कांग्रेसकाे पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक साेमबार बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी धुम्बाराहीस्थित आफ्नो निवासमा साेमबार बिहान साढे ९ बजे पदाधिकारीको बैठक बाेलाउनुभएको हो । समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको कांग्रेसका एक नेताले बताए । यहि माघ १५ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने तयारी गर्दै गर्दा संस्थापन इतर…