लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लमजुङबाट दुई सय बढी बैकल्पिक निर्वाचन प्रहरी छनौट भएका छन् । निर्वाचन प्रहरी छनौट समितिले सार्वजनिक गरेको नतिजा अनुसार दुई सय ४३ निर्वाचन प्रहरी छनौट गरिएको हो। समितिका अनुसार नेपाल प्रहरी तर्फ दुई सय ३५ र सशस्त्र प्रहरी तर्फ आठ जना गरी दुई…