Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


चीनद्वारा भरतपुर महानगरलाई ठूलो परिमाणको स्वास्थ्य सामग्री सहयोग

चितवन, कात्तिक २१ । चीनले भरतपुर महानगरपालिकालाई कोभिड–१९ विरुद्ध लड्न ठूलो परिमाणको स्वास्थ्य सामग्री सहयोग गरेको छ । चीनको सिपिङ सिटी फ्रि ट्रेड कम्प्रिहेन्सिभ सर्भिसले सात हजार ६०० डलर बराबरको कोभिड–१९ विरुद्ध लड्न आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको हो । शुक्रबार सहयोग सामग्री ग्रहण गर्दै भरतपुर महानगर प्रमुख रेणु दाहालले प्राप्त स्वास्थ्य सामग्री आवश्यकताअनुसार…