काठमाडौं, कात्तिक १ । काठमाडौं महानगरपालिकाले स्वस्थ खसी-बोका चिनेरमात्रै खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ । महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा. अवधेश झाले बजारमा आनुगमन गरी स्वस्थ र अस्वस्थ खसी-बोका छुट्याइएकोले चिनेरमात्रै खरिद गर्न आग्रह गर्नुभएको हो । स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थमा रातो रङ लगाइएको डा. झाले बताउनुभयो । उपभोक्ताले हरियो रङ…