Logo २६ कार्तिक २०८२, बुधबार | Thu Nov 13 2025


हाम्रो पात्रोलाई पुन: सक्रिय बनाउनका लागि प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाली एप हाम्रो पात्रो हाम्रो पात्रोलाई पुनः सक्रिय बनाउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सामाजिक सञ्जालको रूपमा सूचीकरण भएपछि पात्रो तथा न्यूज एग्रिगेटरको रूपमा रहेको पात्रोमाथिको प्रतिबन्ध फुकाइएको हो । प्राधिकरणले आइतबार साेही कम्पनीहरूलाई पत्राचार गर्दै हाम्रो पात्रो प्लेटफर्म पुनः…