Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


संविधानसम्मत रूपमा नयाँ सरकार गठन गर्न त्रिविका प्राध्यापक संघ-संगठनको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक संघ-संगठनले संविधानसम्मत निकास निकाल्न आग्रह गरेका छन्। प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र समाजवादी प्राध्यापक संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधान अनुसार नयाँ सरकार गठन गर्न अपिल गरेका हुन् । संसद विघटनका कुनै पनि प्रयास अस्वीकार्य रहेकाे समेत उनीहरुले बताएका छन् । वर्तमान…