Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


आगामी फागुन २१ गते निर्वाचन गर्नुको विकल्प छैन: सुदन किराँती

काठमाडाैं । पूर्वमन्त्री जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल राष्ट्रिय अभियानले आगामी फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छ। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै अभियानले फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नरहेको बताएको हो। साेही सम्मेलनका क्रममा बोल्दै पूर्वमन्त्री सुदन किराँतीले फागुन २१ गते कुनैपनि हालतमा निर्वाचन हुनुपर्ने बताउनुभयो । नेपालको संविधान यतिबेला ट्रयाक भन्दा…