Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


कवि सिलवालको कविता संग्रह ‘द बर्डन अफ ब्रीथ’ नामक पुस्तक सार्वजनिक


195
Shares

काठमाडाैं । कवि अनुष्का सिलवालको कविता संग्रह ‘द बर्डन अफ ब्रीथ’ नामक पुस्तक सार्वजनिक भएको छ।

सिलवालको यो कविता संग्रहमा विभिन्न भावना र अनुभूति समेटिएका हुन् । पुस्तक सार्वजनिक कार्यक्रममा साहित्यिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुसंगै पाठकहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा कवयित्री सिलवालले आफ्नो कृतिकाे बारेमा प्रकाश पार्नुभएको थियो।

साथै विभिन्न क्षेत्रका व्यक्तिहरुले सोही कृतिको बारेमा टिप्पणी गर्दै कविताहरु मर्मस्पर्शी रहेको बताउनुभएका थियो।