काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साेमबार पनि गिरावट आएकाे छ। आइतबार ३० दशमलव ०२ अंकले घटेको नेप्से सोमबार ५ दशमलव ८० अंकले घटेको हो। सोमबार ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेर २ हजार ५ सय ६० दशमलव २९ बिन्दुमा पुगेको छ। सोमबार १…