३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


न्यातापोल मन्दिर निर्माण भएको ३ सय २२ वर्ष पुग्यो

भक्तपुर । नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको न्यातापोल (पाँचतले) मन्दिर स्थापनाको ३ सय २२ वर्षमा प्रवेश गरेको छ । भक्तपुर टौमढी स्थित विश्व सम्पदा न्यातापोल आज ३ सय २१ वर्ष पूरा भएको हो । मन्दिर निर्माण पूरा भएको दिनको सम्झनामा आज झन्डोत्तोलन गरि बुसादाँ वर्षवन्धन पूजा समेत गरिएको छ । तत्कालीन मल्ल राजा भुपतिन्द्र मल्लको…