Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


संवैधानिक दायित्वबाट पलायन नहुन एमालेलाई प्रधानमन्त्री कार्कीकाे आग्रह

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेलाई संसद पुनःस्थापनाको कुरा गरेर संवैधानिक दायित्वबाट पलायन नहुन आग्रह गर्नुभएको छ। सिंहदरबारमा बुधबार राजनीतिक दलहरुसँगको छलफलका क्रममा सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो। उहाँले आगामी फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्नु संवैधानिक दायित्व भएको बताउनुभयो । निर्वाचनको घोषणापछि पनि कुनै-कुनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल…