३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


सिन्धुलीमा चट्याङका कारण गुडिरहेका दुईवटा कार दुर्घटना

सिन्धुली । सिन्धुलीमा वर्षा र चट्याङका कारण गुडिरहेका दुईवटा कार दुर्घटनामा परेका छन् । कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सिन्धुलीको मदन भण्डारी राजमार्गस्थित दुधौली –४ मा चट्याङ पर्दा गुडिरहेका कार दुर्घटनामा परेका हुन् । चट्याङ पर्दा काठमाण्डौंबाट उदयपुरतर्फ जाँदै गरेका दुई कारहरु अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ…