Logo २५ कार्तिक २०८२, मंगलबार | Wed Nov 12 2025


ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चारमन्त्रीमा नियुक्त

काठमाडौं । ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उहाँलाई सञ्चारमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रमुख खरेलले सञ्चार माध्यममा २५ वर्ष भन्दा लामो समयसम्म काम गरेको अनुभव समेत रहेको छ । उहाँले ईमेज टेलिभिजनमा समाचार वाचनका साथै हटसीट कार्यक्रम समेत चलाउदै आउनुभएकाे…