Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


एनपीएल क्रिकेटमा लुम्बिनी लायन्सकाे जित

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्स विजयी भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएकाे पहिलाे खेलमा लुम्बिनीले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेकाे हाे। विराटनगरले दिएको १ सय १५ रनको लक्ष्य लुम्बिनीले ओपनर डार्शी सर्टको अर्धशतकको मद्दतमा ५ विकेटको क्षतिमा १७ दशमलव ४ ओभरमा पूरा गरेकाे थियाे।…