Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ बाट

पोखरा । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ बाट सुरु हुने भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन २६ बाट सुरु हुने गरि अधिवेशनको आव्हान गर्नुभएको हो । फागुन ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २६ गतेका लागि प्रदेश सभाको बैठक आहन गर्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सिफारिस गर्ने निर्णय गरेको…