Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


म्याग्दीका स्थानीयवासी २१ वर्षदेखि उपभोग गर्नै नमिल्ने जग्गाको कर तिर्न बाध्य

म्याग्दी । म्याग्दीका स्थानीयवासी विगत २१ वर्षदेखि उपभोग गर्नै नमिल्ने जग्गाको समेत कर तिर्न बाध्य भएका छन। म्याग्दी नदीको कटानका कारण बगर बनेको म्याग्दीको बेनी नगरपालिका बगरफाँटका ३६ रोपनी जग्गाको कर स्थानीयले तिर्दै आएका छन् । वि.स.२०५७ सालदेखि निरन्तर आएको बाढीले कटान गरेर बगाएको जग्गाको स्थानीयले २१ वर्षदेखि कर तिर्दै आएका हुन् । जग्गाधनी पूर्जा…