काठमाडाैं। हप्ताको अन्तिम कारोबार दिन पनि शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ओरालो लाग्ने क्रम राेकिएन। उतार चढावबीच बिहीबार बजार परिसूचक नेप्से १८ दशमलव ४० अंकले ओरालो लागेर २ हजार ४ सय ८७ दशमलव १७ विन्दुमा पुगेर थामिएकाे हाे । ३ अर्ब १९ करोड ६२ लाख ९० हजार २ सय १८ रुपैयाँ ७६ पैसा बराबरको कारोबार…