Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


‘एउटै व्यक्तिलाई दोहोर्‍याइराख्ने प्रवृत्ति ठिक भएन, मेरो मन एकदमै दुखेको छ’: प्रदीप ज्ञवाली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवका स्वभाविक दाबेदार नेता प्रदीप ज्ञवालीलाई नपत्याएपछि विद्रोह गर्नुभएकाे छ। एमालेको राजनीतिमा निरन्तर ओलीको पक्षमा उभिएका नेता ज्ञवालीले एघारौं महाधिवेशन घोषणा नहुँदै आफूलाई महासचिवको दाबेदारका रुपमा पेश गर्नुभएकाे थियाे। उहाँलाई एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङसहितले साथ दिए । तर ओलीले उपमहासचिव विष्णु रिमालसहितको जोडबलमा शंकर…