Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


एमालेकाे केन्द्रीय सदस्य उम्मेदवारकाे सूचीमा सुनिता परिन्, तर सुहाङ परेनन्

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट केन्द्रीय सदस्यमा महिला उम्मेदवारमा समेटिनुभएकाे छ। सुनिता अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा पर्नुभएकाे हाे। सुनिता परिरहँदा सांसद सुहाङ नेम्वाङ भने युवा क्लस्टरको उम्मेदवारमा कतै पनि देखिनुभएकाे छैन। कोशीबाट युवा क्लस्टरको उम्मेदवारमा युवा संघका अध्यक्ष क्षितिज थेबे समावेश हुनुभएकाे हाे। तर सुहाङको नाम भने कतै…