Logo २२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026


जेनजी विद्राेह: एक महिना म्याद थप गर्न सरकारसँग जाँचबुझ आयोगकाे आग्रह

काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रह गरेको छ। छानबिन अझै गहिराइमा लैजानुपर्ने भएकाले म्याद थपको आवश्यकता परेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताउनुभएकाे हाे। आयोगले आवश्यक प्रमाण संकलन र बयान लिन समय लाग्ने भन्दै प्रधानमन्त्री कारकीसँग औपचारिक छलफलमार्फत म्याद…