Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने प्रधानमन्त्री कार्कीकाे तयारी

काठमाडाैं। सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले बुधबार सोही आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका आयोगका पदाधिकारीहरुसँगको भेटमा आयोगको म्याद थप गर्ने बताउनुभएको हो। आफूहरुको माग अनुसार प्रधानमन्त्री कार्कीले आयोगको म्याद थप गर्ने बताउनुभएको आयोगका अध्यक्ष कार्कीले जानकारी दिनुभयो। प्रधानमन्त्री कार्कीसँग भेट गरी अध्यक्ष कार्कीले काम नसकिएको भन्दै…