Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


एनपीएल क्रिकेटकाे फाइनल खेल भाेलि हुने

काठमाडौं। जारी दोस्रो संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल शनिबार हुने भएकाे छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार दिउँसो साढे ३ बजेदेखि शुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै उपाधि नजिक पुगेको छ। लुम्बिनीले पनि दोस्रो…