Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


शेयर बजारमा उच्च अंककाे वृद्धि, ५ अर्ब २९ करोड बढीकाे काराेबार

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार उच्च अंकले वृद्धि भएको छ । नेप्से ५८ दशमलव ६३ अंकले बढेर २ हजार ६ सय ८२ दशमलव २५ विन्दुमा पुगेर बन्द भएको हो । ५ अर्ब २९ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा २ सय ३८ वटा कम्पनीको शेयर मूल्य…