Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


देशलाई निकास दिनका लागि राजनीतिक दलले बढी भूमिका निर्वाह गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न संकट समाधानका लागि राजनीतिक दलहरुले बढी भूमिका गर्नुपर्नेमा जाेड दिनुभएकाे छ । काठमाडौंमा शुक्रबार आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले मुलुक संकटमा यस्तो अवस्थामा सधैं रहन नसक्ने उल्लेख गर्दै त्यसको तत्काल समाधानका लागि राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ताले सहकार्यका…