Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


देशैभरी बडा दशैंको टीका लगाउने क्रम जारी (तस्बिरसहित)

काठमाडाैं । नेपालीहरुको महान पर्व बडा दशैंको टीका लगाउने क्रम देशैभरी जारी रहेकाे छ। बिहीबार बिहान ११ बजेर ५३ मिनेटको शुभ साइतमा आफूभन्दा ज्येष्ठबाट बडा दशैंको टीका लगाउन शुरु गरिएको हो । साथै जमरा लगाउने र आशिर्वाद लिन शुरु गरिएको थियाे । गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका,…