Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


प्राधिकरणले तोक्यो नयाँ हवाई भाडादर (सूचनासहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ भाडादर तोकेको छ । प्राधिकरणले बिहीबार राति एक सूचना जारी गर्दै चाडपर्वको समयमा हवाई भाडा महँगो हुने अवस्थालाई मध्यनजर गर्दै नयाँ भाडादर तोकेको जनाएकाे हाे । काठमाडौं-विराटनगर भाडा ९ हजार ७ सय ८५ तय भएको छ । त्यस्तै, काठमाडौं-भरतपुरको ४ हजार ६ सय ४३, काठमाडौं-भद्रपुर १२ हजार १…