काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यहि असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएकाे छ। जसका कारण सचेत रहन आम-नागरिकहरुलाई विभागले आग्रह गरेको हाे । वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको छ। सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद्प्रतिधार्यकार्यका निम्ति…