Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


वर्षाका कारण विद्युत सेवा अवरूद्ध भएमा तत्काल सुचारू गर्ने प्राधिकरणकाे तयारी

काठमाडौं । शनिबारदेखि असाेज २० गतेसम्म उच्च सतर्कता अपनाउन नेपाल विद्युत प्राधिकरणले आग्रह गरेको छ । शुक्रबार रातिदेखि परिरहेको भारी वर्षाका कारण बाढी, पहिरो, चट्याङ, हुरी बतास र डुवान हुन सक्ने सम्भावनालाई मध्यनजर गरी २० गतेसम्म विशेष सतर्कता अपनाउन सम्बन्धित सबैमा प्राधिकरणले हार्दिक अपील गरेको हाे। प्राधिकरणले शनिबार एक विज्ञप्ति जारी गर्दै भारी वर्षाका कारण…