Logo २८ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025


सिन्धुलीमा भ्यान दुर्घटना हुँदा आन्दोलनमा सहभागी हुन काठमाडौं आउँदै गरेका १० जना शिक्षक घाईते

सिन्धुली । सिन्धुलीबाट काठमाडौं आउँदै गरेको भ्यान सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटार नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । आन्दोलनमा सहभागी हुन काठमाडौं आउँदै गरेका राहत शिक्षकहरु चढेको भ्यान दूर्घटना भएको हो । घाइतेहरु सबैलाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइते हुनेहरु धेरैजसो सिन्धुलीको कमलामाई नगरपालिकाका रहेका छन् । कमलामाई नगरपालिकाका नीरकुमार…