म्याग्दी । म्याग्दीमा कालीगण्डकी नदीमा पहिलो पटक जलयात्रा व्यवसाय (र्याफ्टिङ) सुरु भएको छ । सदरमुकाम बेनीको कालीपुलस्थित होटल गण्डकीका सञ्चालक गमबहादुर पुनले बेनी नगरपालिका–९ गलेश्वरदेखि बेनीको दोबिल्लासम्मको कालीगण्डकी नदीमा ३ किलोमिटर खण्डमा र्याफ्टिङ सुरु गर्नुभएकाे हाे । स्थानीय तथा मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकलाई लक्षित गरी गलेश्वर–बेनी छोटो दूरीमा पहिलो छलाङको र्याफ्टिङ सुरु गरिएको स्पाल्स नेपाल…