Logo २७ कार्तिक २०८२, बिहिबार | Fri Nov 14 2025


धेरै बोलेर समय खेर फाल्दिन, काम गरेर देखाउँछु : मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताउनुभएको छ । बिहीबार काठमाडौं महानगर वडा ८ को प्रशासनिक भवन समुद्धाटन कार्यक्रममा बोल्दै मेयर साहले म धेरै बोल्ने भन्दै सबैले भाषण भन्दा पनि काम गर्न जरुरी रहेको बताउनुभयो । मेयर साहले कार्यक्रमहरुमा लामो सम्बोधन र भाषण गरेर समय लिने…