काठमाडौं । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै अन्य भू-भागमा भने कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा शुक्रबार दिउँसो भने आंशिक बदली हुने भएको छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको हो। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम…