शुभकला राई, ओखलढंगा । बिस्तारै चिसो कम हुन थालेपछि पर्यटकीय हिमाली जिल्ला सोलुखुम्बुमा चुनावी माहोल क्रमशः तात्न थालेको छ । प्रतिनिधिसभा तर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा नयाँ अनुहारका विचमा नै प्रतिष्पर्धा हुँदैछ।चिसो मौसमको अन्त्य हुन थालेसँगै उमेदवारहरु भोट माग्न मतदाताको घरदैलोमा व्यस्त बनेका हुन् । संसदीय इतिहासमा तीन मुख्य दलहरु कांग्रेस, एमाले…